close

काठमाडौं । डिजिटल वालेट नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने नयाँ  प्रयोगकर्ताहरूले ५० रुपैयाँ पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नमस्ते पेले यस्तो अभियान अभियान सुरु गरेको हो । असोज १ गतेदेखि असोज १५ सम्म लागू हुने अभियान अन्तर्...