काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अन्तर्गत रहेको विद्युतीय सुशासन आयोगका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट बजेट छुट्याइएको छ । नियामकको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत उक्त बजेट छुट्याइएको हो । ...
