काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले ग्राहकहरूलाई जेडटीईको डुअल ब्यान्ड फाइभ गिगाहर्ज राउटर उपलब्ध गराउने भएकाे छ । आफ्नो नेटवर्क पूर्वाधार विस्तारका लागि कम्पनीले चीनमा आधारित बहुराष्ट्रिय कम्पनी जेडटीई कर्पोरेसनसँग साझेदारी घोषणा गरेको छ । यसअन्त...
