काठमाडौं । पछिल्लो समय आकाशमा एकनासले उडिरहेका चम्किला वस्तु देखिने क्रम बढेको छ । पहिले विरलै देखिने चम्किला वस्तु पछिल्ला केही वर्षमा धेरै देखिन थालेको छ । झट्ट हेर्दा तारा उडिरहेका हुन् कि भन्ने लाग्न सक्छ । विकसित देश जस्तै बेलायत र अमेरिका मानिसहरूमा यस्ता...
