काठमाडौं । अवश्य नै तपाईं पनि इन्टरनेट कनेक्सन भएका जुनसुकै स्थानमा आफ्नो आईफोनमा युट्युब भिडिओ हेर्नु हुन्छ । तर हामी सधैं इन्टरनेटको सम्पर्कमा हुँदैनौं । यदि तपाईं वाईफाई अथवा मोबाइल डेटा सिग्नल नहुँदा पनि आफूलाई मन पर्ने युट्युब क्लिप हेर्न चाहनु ह...
