close

काठमाडौं ।  घर, पसल वा कार्यालयमा भएको फ्रिज (रेफ्रिजेरेटर) बाट नियमित रूपमा पानी चुहिने समस्या छ भने यसलाई बेवास्ता गर्नुहुन्न । यस्तो समस्या भए फ्रिज र भुइँ बिग्रन सक्छ । तर यसलाई सजिलैसँग आफैंले पनि समाधान गर्न सकिन्छ । पानीको स्रोत हेर्नुहोस् फ्रिजबाट...