काठमाडौं । पब्जीको दक्षिण एसिया क्षेत्रको प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया फल २०२३’ को लिग चरणअन्तर्गत दोस्रो साताको खेल आजदेखि सुरु हुँदैछ । पहिलो सातामा मङ्गोलियन पब्जी टिमहरू नेपाली टिमहरूमाथि हाबी भएका थिए । आजदेखि सुरु...
