काठमाडौं । सेगवे ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहनेले शून्य प्रतिशत ब्याजदरमा पाँच लाखसम्म कर्जा पाउने भएका छन् । सेगवे नाइटबटको नेपालस्थित आधिकारिक वितरक आईहब प्रालिले एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक, तपाईँको बजार लगायतका वित्तीय संस्थाहरूसँग सहकार्य गरी यो...
