close

रौतहट । चन्द्रपुर नगरपालिकाले आवश्यक प्रक्रिया पूरा नगरी सरकारी जमिन हडपेर विद्युतीय सवारी चार्जिङ सेन्टर निर्माणको जिम्मा लगाएको छ । डिभिजन वन कार्यालय रौतहटले दिएको जानकारीअुनसार पालिकाले जिल्लाको रामलाल साझेदारी वनअन्तर्गत चाँदी नदी किनारको पूर्व-दक्षि...