close

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागी एकै पटक दुई हजारदेखि १० हजारसम्म एसएमएस पठाउन सकिने अफर ल्याएको छ । कम्पनीको 'ग्रुप एसएमएस' अफर अन्तर्गत नेपाल टेलिकमका प्रयोगकर्ताले एकैपटक धेरैओटा एसएमएस पठाउन सक्नेछन् ।  यो अफर अन्तर्गत कम्पनीले तीन फर...