काठमाडाैं । विश्वको ठूलो ड्रोन निर्माता कम्पनी डीजेआईलाई अमेरिकाले कालाेसूचीमा राखेकाे छ । चिनियाँ सेनासँग सम्बन्ध बढाएकाे भन्दै अमेरिकाकाे रक्षा विभागले डीजेआईलाई कालाेसूचीमा राखेकाे हाे । गत हप्ता विभागले डीजेआई बाहेक थप १३ कम्पनीलाई कालाेसूचीमा राखेकाे छ ।...
