काठमाडौं । स्पेसएक्स तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले बुधबार 'ब्रन्ट हेयर' नामक परफ्युम सार्वजनिक गरेका छन् । उक्त परफ्युमको प्रचार गर्ने क्रममा मस्कले पुनः ट्वीटर खरिदको विषय बाहिर ल्याए । यसो त कुनै पनि सामग्रीको प्रचार गर्दा मस्कले ट्वीटरलाई न...
