close

काठमाडौं । सामसङले एन्ड्रोइड १३ मा आधारित 'वन यूआई फाइभ' सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै नयाँ संस्करणको वन यूआई अपडेट ल्याउने जानकारी दिएको हो । वन यूआई फाइभमा पर्सनलाइज गर्न मिल्ने लक स्क्रिनसँगै अन्य थुप्रै फिचर उपलब्ध ...