काठमाडौँ । बलिउड अभिनेता आमिर खानले आफ्ना आगामी फिल्म कुनै पनि ओटीटी प्लेटफर्ममा नआउने बताएका छन् । केही दिनअघि प्रसारित एक पडकास्टमा उनले आफ्नो ‘सितारे जमीन पर’ चलचित्र केवल सिनेमाघरहरूमा मात्र लाग्ने, तर अन्यत्र कतै पनि नआउने स्पष्ट पारेका हुन् । &ldq...