काठमाडौं । एन्टिभाइरस कम्पनी क्राउडस्ट्राइकको फाल्कन एन्टिभाइरस सफ्टवेयरको अपडेटमा समस्या आउँदा विश्वभरका ८५ लाख विन्डोज डिभाइस प्रभावित भएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टले हालै जारी गरेको विज्ञप्तिमा शुक्रबार आएको नयाँ अपडेट इन्स्टल गर्दा 'ब्लु स्क्रिन अफ डेथ'...
