काठमाडौं । पाँच दिन पहिले सल्यानको कपुरकोट गाउँपालिकामा कालिका माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्राको अभिभावकको गुनासो आयो । विद्यालयका प्रधानाध्यापक चुडामणि केसीले आफ्नी छोरीलाई मेसेन्जरमा द्धिअर्थी र आपत्तिजनक मेसेज पठाएको भन्दै अभिभावकले गाउँपालिकामा गुनासो टिप...
