close

काठमाडौं । इनड्राइभर सन् २०१३ मा स्थापना भएको अन्तर्राष्ट्रिय ‘राइड हेलिङ’ (यात्रुलाई उसैको गन्तव्यमा पुर्‍याउने सेवा) कम्पनी हो । संसारको सबैभन्दा न्यून तापक्रम भएको सहरको रूपमा परिचित रुसको याकुत्स्क सहरमा तत्कालीन युवाहरूले चिसोमा गाडीका लागि धेरै समयसम्म पर्खिनुपर्ने ...