close

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकले अब मोबाइल बैंकिङ बिना नै क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । बैंकले र मोको डिजिटल वालेटसँगको सहकार्यमा यस्तो सुविधा सुरु गरेको हो । यद्यपि यसका लागि भिसाको डेबिट तथा क्रेडिट कार्ड भने हुनुपर्नेछ । ...