close

काठमाडौँ । पछिल्लो समय डिजिटल तथा अनलाइन भुक्तानीमा क्यूआर कोड निकै लोकप्रिय हुन थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७७ साउनयता २०७८ चैत मसान्तसम्म दुई करोड १७ लाख ३७ हजार ३७८ पटक क्यूआर कोड स्क्यान गरी भुक्तानी भएको छ । जसमा २०७७ को चैत महिनामा म...