काठमाडौं । दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सक्रिप्सन सहित ओटीटी (मोबाइल टिभी) नि:शुल्क प्राप्त गर्ने भएका छन् । ग्यापुमा शपिङ गर्ने उपभोक्ताले प्रभु पेको मोबाइल वालेटबाट पैसा तिरेको खण्डमा १० प्रतिशत (अधिकतम ५०० रुपैयाँसम्म) क्यास समेत पाउने...