काठमाडौं । फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा हुने विज्ञापनका लागि अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैंकिङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ । त्यसरी गरिने कार्य गैर कानुभएको उल्लेख गर्दै नियमनमा ल्याउन नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गरेको हो...