काठमाडौं चिनियाँ एप विच्याटको मोबाइल पेमेन्ट सेवाले नेपाल प्रवेश पाएको छ । नेपालमा विच्याट पे सर्भिस भित्र्याउन एनएमबी बैंक र टेन्सेन्ट होल्डिङ लिमिटेडबीच सम्झौता भएको हो । चीनमा लोकप्रिय रहेको विच्याट म्यासेजिङ, सामाजिक सञ्जाल र मोबाइल पेमेन्टका लागि समेत चर्चित ...