close

काठमाडौं । सरकारले मापदण्ड बनाएर मात्रै ईकमर्स कम्पनीलाई होम डेलिभरी गर्ने दिने उल्लेख गरेको छ । यसअघि प्रहरीले होम डेलिभरी गरिरहेका ईकमर्स कम्पनीका सञ्चालक तथा डेलिभरीकर्तालाई नियन्त्रणमा लिएर निषेधाज्ञा अवधिभर सेवा सञ्चालन गर्न नपाउने शर्तसहित छाडेको थियो । यसरी ...