close

काठमाडौं । कहिलेकाहीँ मोबाइलमा ब्यालेन्स नहुनु र इन्टरनेट नहुनु एकैपटक हुनसक्छ । यस्तो अवस्थामा के गर्ने त ? मोबाइल टपअपको प्रचलनले सबैतिर रिचार्ज कार्ड उपलब्ध हुँदैन । हुन त टेलिकम कम्पनीहरूले ब्यालेन्स सापटी लिने सुविधा पनि दिएका छन् । तर यसमा धेरै रकम हुँदैन ...