काठमाडौं । नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्यूआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्नसक्ने सुविधा ल्याएको छ । कम्पनीले हाल सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरूमा क्यूआरमार्फत भुक्तानीको सुविधा सञ्चालनमा ल्याएको हाे । साेमबार आ...