काठमाडौं । एमजी भेहिकलका लागि नेपालको आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेड एसयूभीका लागि प्रि-बुकिङ खुला गरेको छ । यो मोडेलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्नसक्ने ९९ किलोवाटको मोट...