close

काठमाडौं । डिजिटल वालेट खल्तीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)का ग्राहकका लागि नयाँ अफर ल्याएको छ । यसअन्तर्गत खल्तीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंककाे खाता लिङ्क गर्दा प्रयोगकर्ताले तत्काल १०० रुपैयाँ बोनस पाउनेछन् । साथै, प्रयोगकर्तामध्ये चार भाग्यशाली व...