close

काठमाडौं । केन्द्रीय बैंकले मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर गर्दा लाग्ने शुल्क तोकिदिएको छ । मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकि...