close

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले दशैं र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत बम्पर उपहारमा सय रुपैयाँको कारोबार गर्दा स्कुटर जित्न सकिने छ । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्धारा फिर्ता गरिने कम्पनीले जनाएको छ । य...