close

काठमाडौं । एकजना व्यक्ति सुपरमार्केट जान्छन् । त्यहाँ गएर उनले एउटा चकलेट खरिद गर्छन्, तर काउन्टरमा पुगेर पैसा तिर्नेबेला आफ्नो पर्स घरमा भुलेकाे थाहा पाउँछन् । कपडा छामछुम गर्छन् पैसा भेट्दैनन् । त्यहाँका मानिसहरू उनलाई नै घुरेर हेर्न थाल्छन् हुन्छन् । यही बीचमा उनले...