close

काठमाडौं । चीनको केन्द्रीय बैंकले शुक्रबार सबै किसिमका क्रिप्टोकरेन्सी कारोबारलाई गैरकानूनी घोषित गरेको छ । गैरकानूनी तथा आपराधिक गतिविधिलाई जन्म दिने काम गरेको भन्दै चीनले आफ्नो देशभित्रको क्रिप्टोकरेन्सी उद्योगलाई समाप्त पार्ने कदम चालेको हो । ‘भर्चुअल मुद्...