close

काठमाडौं । सरकारले अनलाइनबाटै भन्सार दस्तुर तिर्न सकिने व्यवस्था मिलाउने भएको । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शुक्रबार संघीय संसद्‌मा अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । ‘भन्सार विन्दुमा भुक्तानी गर्नुपर्ने सम्पू...