close

काठमाडौं । नेपालमै पहिलो पटक नेसनल पेमेन्ट स्विच सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंकबाट नेसनल पेमेन्ट स्विच सञ्चालनको जिम्मेवारी पाएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले यसलाई बिहीबारदेखि प्रारम्भिक रुपमा कार्यान्वयनमा ल्याएको हो । यससँगै विभिन्न २९ वटा ...