close

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले कनेक्ट आईपीएसमार्फत् हुने कारोबारकाे सीमा बढाएको छ । कम्पनीले आफ्नो वेब र माेबाइल एप दुवै प्लेटफर्मबाट हुने प्रतिदिनको कारोबार सीमा बढाएको हो । कम्पनीले वेबसाइटबाट एक दिनमा २० लाख र मोबाइल एपबाट दुई लाख रूपैयाँसम्म कार...