close

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले राजस्वसम्बन्धी सम्पूर्ण शुल्क अनलाइनबाटै तिर्न मिल्ने सुविधाको सुरुवात गरेको छ । महानगरपालिकाले आइतबार वडा नं. २९ बाट अनलाइन प्रणाली प्रारम्भ गर्दै सम्पत्ति कर, घर जग्गा कर, नक्सा पासको शुल्क, सिफारिसको शुल्क अनलाइनबाटै बुझ्न सकिने व्यवस्था ...