काठमाडौँ । नेपाल टेलिकमले हाल विद्यार्थीहरूलाई लक्षित गरेर ल्याएको एनटी फाइबर विद्यार्थी अफर एक पटकका लागि मात्र लिन मिल्ने भएको छ । कम्पनीले प्याकेजको समयावधी सकिएपछि विद्यमान अन्य प्याकेजमा अपग्रेड गर्नुपर्ने वा राउटर फिर्ता गर्नुपर्ने विषय स्पष्ट पारेको हो । ...
