काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ निशा डाँगीले डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्क हटाउन सरकारलाई पुनः दबाब दिएकी छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद डाँगीले प्रधानमन्त्रीले डिजिटल कारोबारमा लाग्ने शुल्...