close

काठमाडौँ । कुनै समय युरोप-अमेरिकाका बजारमा समेत चर्चा पाएको नेपाली मोबाइल एप​ पिकोभिकोले नयाँ अवतारमा पुनरागमन गर्ने भएको छ । फोटो टु भिडिओ मेकरको आफ्नो पुरानो परिचयलाई बदलेर पिकोभिको क्लाउडमा आधारित थिएटर म्यानेजमेन्ट सिस्टमको रूपमा प्रस्तुत हुन...