काठमाडौं । सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलका अनुसार अब नागरिक एप सञ्चालन तथा व्यवस्थापनका लागि सञ्च...