close

काठमाडौं । सरकारले कतारबाट विद्युतीय राहदानी (ईपासपोर्ट) जारी गर्न सुरु गरेको छ । आइतबार परीक्षणको रुपमा नेपाली दूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानी सफलतासाथ उत्पादन भएको राहदानी विभागले जनाएको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो...