close

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्क हटाउन माग गरेकी छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद डाँगीले यस्तो माग राखेकी हुन् । केही दिनअघि आफूले डिजिटल कारोबार नि:शुल्क गर्न माग गर्दै ...