close

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणकै डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा लेखिएको छ । प्राधिकरणको चितवन स्थित भरतपुर वितरण केन्द्रको डिजिटल बोर्ड अज्ञात व्यक्तिले ह्याक गरेको हो । सोमबार राति प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्...