काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी इन्फिनिक्सले ट्रिपल-फोल्ड कन्सेप्ट स्मार्टफोन सार्वजनिक गरेको छ । विभिन्न डिभाइसहरूले दिने सुविधा एउटै स्मार्टफोनबाट दिनसक्ने गरी कम्पनीले जेरो सिरिज मिनी ट्राई-फोल्ड स्मार्टफोन प्रस्तुत गरेको हो । पछाडि डुअल-क्यामेरा सेटअप ...
