close

काठमाडौँ । विश्वभरका सामाजिक सञ्जाललाई बन्द गर्ने धम्कीसहित सूचीकरणमा आउन उर्दी जारी गरेको सरकारको आफ्नै मुख्य वेबसाइट भने बेहाल अवस्थामा रहेको पाइएको छ । नागरिक एप जस्तै सरकारका सम्पूर्ण अनलाइन सेवाहरू एकीकृत गर्ने उद्देश्यका साथ तयार पारिएको nepal.gov.np वेबसाइट व्य...