काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले देशभरका नागरिकका गुनासो, सुझाव र सेवा अनुरोधलाई प्रविधिमार्फत चौबीसै घण्टा सम्बोधन गर्ने गरी ‘बहु-च्यानल’ प्रणाली सञ्चालनमा ल्याउने भएको छ । बालेनको नेतृत्वमा गठित मन्त्रीपरिषद्को पहिलो बैठकले स्वी...
