काठमाडौं । नियो स्टोरले डेल ब्रान्डका ल्यापटपमा करिब ६५ प्रतिशतसम्म छुट दिने भएको छ । वर्ष २०८१ को अन्तिम अफरको रूपमा नियो स्टोरले आकर्षक छुट अफर ल्याएको हो । नियो स्टोरले उपलब्ध गराएको पछिल्लो मूल्य सूची अनुसार ग्राहकले डेल जी थ्री ल्यापटपमा सबैभन्दा ...