काठमाडौं । नेपाली बजारमा भिभो भी५० स्मार्टफोनको प्रि-बुकिङ सुरु भएको छ । मंगलबारदेखि सुरु भएको प्रि-बुकिङ २४ मार्चसम्म खुला रहने कम्पनीले जनाएको छ । प्रि-अर्डर गर्ने ग्राहकले भिभो टीडब्लूएस इयरबड्स उपहारस्वरूप पाउनेछन् । साथै ३० अप्रिलसम्म यो स्मार्टफोन खर...