close

काठमाडौं । भारतको मद्रास उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै पोर्न (अश्लील सामग्री) हेर्नु र हस्तमैथुन गर्नु ‘वैवाहिक क्रुरता’ नहुने ठहर गरेको छ । महिलाको यौन स्वायत्तता र गोपनीयताको अधिकारलाई जोड दिँदै अदालतले हालै यस्तो फैसला सुनाएको हो । ए...