काठमाडौं । नेपाली भाषा टाइप गर्न अब किबोर्डमा अक्षर खोजिरहनु नपर्ने भएको छ । बोल्नेबित्तिकै शब्द आफैं स्क्रिनमा देखिने प्रविधि विकास भएको छ । बर्क्ली कम्प्युटर प्राइभेट लिमिटेडले विकास गरेको वेबसाइट ‘लेख्नुस्’ (Lekhnus) मा प्रयोगकर्ताले आफ्नो आवाजलाई ने...