close

काठमाडौं । आईफोन र एन्ड्रोइड फोनबिच आदानप्रदान हुने टेक्स्ट मेसेज अब झनै सुरक्षित हुने भएका छन् । एप्पलले आईओएस १८ सँगै रिच कम्युनिकेसन सर्भिसेस (आरसीएस) को प्रयोग गर्ने भएपछि यो सुविधा थपिएको हो ।  यसले दुई प्लेटफर्मबिचको सञ्चारलाई अझ राम्रो, सुरक्षित र भरपर्दो...